फोहोरमा लागेको आगोबाट निस्केको धुँवाका कारण बौरवासीलाई समस्या

विकल्प न्यूज\जलजला पुस २० गते । म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रको फोहोर ब्यवस्थान हुँदै आएको बेनी नगरपालिका–६ स्थित ठुलो पहिरोमा जम्मा गरिएको फोहोरमा आगलागी भएपछि यस क्षेत्रमा प्रदुषण फैलिएको छ । गत शनिवारदेखि फोहोरमा आगलागी भएपछि फोहोरको दुर्गन्धयुक्त धुँवाले आसपासका बजार र बस्तीमा प्रदुषण फैलिएको छ । लगातार फोहोरको आगलागीको धुँवाले सताउन थालेपछि बेनी–गलेश्वर सडकखण्ड … Continue reading फोहोरमा लागेको आगोबाट निस्केको धुँवाका कारण बौरवासीलाई समस्या